Tag: विजया दशमीमा राष्ट्रपतिको सन्देश अनेकतामा एकता तथा सवै जातजाति र धर्मावलम्बीको साझा फूलवारी

विजया दशमीमा राष्ट्रपतिको सन्देश अनेकतामा एकता तथा सवै जातजाति र धर्मावलम्बीको साझा फूलवारी

काठमाडौ। नेपालकी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका…