Tag: विरामी कलाकार मानकृष्णलाई नगद एक लाख बाइस हजार पाँच सय सहयोग

विरामी कलाकार मानकृष्णलाई नगद एक लाख बाइस हजार पाँच सय सहयोग

काठमाडौ। नेपालभाषाको लामो भागको हालसम्मकै ऐतिहासिक कीर्तिमानी हाँस्य सिरियल ख्वताबजीका कलाकार मानकृष्ण छाति तथा फोक्सोको रोगवाट विरामी रहेका छन्। यिनै विरामी कलाकार मानकृष्णको आर्थिक अवस्था कमजोर भएको कारण उपचार्थ ख्वताबजीकै…