Tag: विश्वकै अतुलनिय तथा अलौकिक योमरी रोटी खाने पर्व योमरी पुन्ही तथा उधौली पर्वको उत्सव

विश्वकै अतुलनिय तथा अलौकिक योमरी रोटी खाने पर्व योमरी पुन्ही तथा उधौली पर्वको उत्सव

काठमाडौ। योमरी अतुलनिय तथा अलौकिक रोटीको रुपमा विश्वमाझ परिचित हुंदैआएको छ। यो योमरी रोटी बनाउने र यस रोटीलाई परिवार तथा नातागोता र इष्टमित्रलाई खुवाएर गरिने उत्सवलाई योमरी पुन्ही भन्ने गरिएको…