Tag: विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको निधन

विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको निधन

काठमाडौ। विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको ७३ बर्षको उमेरमा बुधवार निधन भएको छ। वि.सं.२००० साल असार २० गते काठमाडौको ज्ञानेश्वरमा जन्मेका तबलावादक उपाध्यायले भारतको गोरखपुर विश्वविद्यालयवाट शिक्षामा एमए गरेका थिए।…