Tag: विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन

विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन

काठमाडौ। अमेरिकाकी विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन भएको छ। केटलाई मृत अवस्थामा भेटाइएको छ। न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा केट मृत अवस्थामा भेटिएकी हुन्। न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत…