Tag: वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान

आज गुरुपूर्णिमा–गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान

काठमाडौ। आषाढ शुक्ल पूर्णिमाका दिन आज आइतवार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व परेको छ। पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव…