Tag: शिक्षा किड्स एजुकेसन स्कुलको अभिभावक दिवसमा साना नानीहरुको प्रतिभा प्रदर्शन

शिक्षा किड्स एजुकेसन स्कुलको अभिभावक दिवसमा साना नानीहरुको बेजोड प्रतिभा प्रदर्शन

काठमाडौ। अत्यन्त स–साना नानीहरुको सर्वाङ्गिन विकासका दुई बर्षअगाडि स्थापित शिक्षा किड्स एजुकेसन स्कुलले दोश्रो बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। काठमाडौको कुलेश्वर स्थित शिक्षा किड्स एजुकेसनले स्थापनाको दोश्रो बर्षमा…