Tag: शैलेश शाक्य लंग बरेजु

काठमाडौको मखनगल्लीमा दिउँसै आगलागी–१ करोड २५ लाख बराबरको क्षति

काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त मखनको मखनगल्लीमा रहेको न्यू फेमस चेलीबेटी साडी र रेडिमेड पसलको गोदाममा आगलागी भएको छ। मंगलवार दिउंसो २ बजेर ५ मिनेटवाट विद्युत सट भएर शुरु भएको आगलागीलाई…