Tag: श्रीलंका र ओमानको राजदूतमा डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाल

श्रीलंका र ओमानको राजदूतमा डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाल

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा शुक्रबार श्रीलंका र ओमानको राजदूतमा क्रमशःप्राध्यापक डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाललाई नियुक्त गरेकी छन्। प्याकुरेल लामो समयदेखि प्राध्यापन क्षेत्रमा सक्रिय अर्थशास्त्री…