Tag: संगीतकार अम्बर गुरुङ्गले आजीवन मासिक उपचारखर्च ३० हजार रुपैया पाउने

संगीतकार अम्बर गुरुङ्गले आजीवन मासिक उपचारखर्च ३० हजार रुपैया पाउने

काठमाडौ। नेपाल सरकारले संगीतकार अम्बर गुरुङलाई स्वास्थ्य उपचारका लागि मासिक ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। बूढानिलकन्ठस्थित संगीतकार गुरुङको निवासमा पुगी सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उनलाई…