Tag: संविधानमा पाँच नंबर प्रदेश टुक्राउन लागेको विरोधमा बुटवलमा बृहत मानव सागर

संविधानमा पाँच नंबर प्रदेश टुक्राउन लागेको विरोधमा बुटवलमा बृहत मानव सागर

काठमाडौ। नेपालको नयाँ घोषित संविधानमा पाँच नंवर प्रदेश टुक्राउने गरी व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको विरोधमा पश्चिम नेपालका तराई तथा पहाडी जिल्लामा आन्दोलनको आगो दन्किरहेको छ। जिल्लास्तरीय आन्दोलन हुंदैआएकोमा…