Tag: सहमतिपछि २४ घण्टापछि फुटसलहरुमा लागेको प्रतिवन्ध फुकुवा

सहमतिपछि २४ घण्टापछि फुटसलहरुमा लागेको प्रतिवन्ध फुकुवा

काठमाडौ। काठमाडौका फुटसलहरुलाई एकाएक विहीवार महानगरीय प्रहरी परिसरले प्रतिवन्ध गरेको २४ घण्टा नवित्दै खुल्ला गरिएको छ। प्रहरीले फुटसलहरुमा विभिन्न विकृति बढेको भनेर प्रतिवन्ध गरेकोमा फुटसल व्यवसायीहरुको तिव्र विरोध र व्यवसायलाई…