Tag: साउदीमा नेपाली राजदूतलाई नेपालीवाटै छुरा प्रहार–राजदूतको अवस्था सामान्य

साउदीमा नेपाली राजदूतलाई नेपालीवाटै छुरा प्रहार–राजदूतको अवस्था सामान्य

काठमाडौ। साउदी अरबका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्मालाई दूतावास कक्षमा नै विहीवार छुरा प्रहार भएको छ। कार्यवाहक राजदूत शर्मालाई साउदीको समयअनुसार विहान ११ बजे दूतावासमा नै आश्रय लिएर बसेका…