Tag: साउदी अरबको मक्का शहरमा हज गर्न गएका इजिप्टका ७८ जनाको हृद्याघातवाट मृत्यु

साउदी अरबको मक्का शहरमा हज गर्न गएका इजिप्टका ७८ जनाको हृद्याघातवाट मृत्यु

काठमाडौ। साउदी अरवस्थित मक्का शहरमा हजका लागि गएका इजिप्टका ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण…