Tag: साउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा

साउदी अरबमा ३ सयजना नेपाली पारिश्रमिक नपाउंदा विचल्लीमा

काठमाडौ। रोजगारीको लागि नेपालवाट साउदी अरब गएका करिब ३ सयजना नेपाली विचल्लीमा परेका छन्। दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन्। उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक…