Tag: साझा यातायातले ज्येष्ठ नागरिक

साझा यातायातले ज्येष्ठ नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिने

काठमाडौ। साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिने भएको छ। मंगलबार काठमाडौ महानगरपालिकासँग सम्झौता गरी साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र…