Tag: सूर्य छुने रकेट नासाले उडायो

सूर्य छुने रकेट नासाले उडायो

टाम्पा, अमेरिका। अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले सूर्यको निकै नजिकसम्म पुग्ने विमान पठाएको छ। सूर्यको सतह अध्ययनको लागि आइतबार नासाले १ अर्ब ५० करोड अमेरिकी डलरबराबरको रकेट पृथ्वीबाट छाडेको हो।…