Tag: सोमवार ४६ देखि ६० लटका मोटरसाइकललाई पेट्रोल वितरण गरिने

सोमवार ४६ देखि ६० लटका मोटरसाइकललाई पेट्रोल वितरण गरिने

काठमाडौ। नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ। सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो ।…