Tag: हाटबजार सार्ने बिषयमा भएको विवादमा  नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप

हाटबजार सार्ने बिषयमा भएको विवादमा  नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौ। नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच आइतवार झडप भएको छ । झडपमा दुबैतर्फ गरी ११ जना घाइते भएका छन् । हाटबजार सार्ने बिषयमा भएको विवादमा ११ जना घाइते भएका हुन्…