Tag: हिमाल पारिको जिल्ला मनाङमा अत्याधिक चिसोको कारण खोलाको पानी पनि बरफ बन्यो–जनजीवन अत्यन्त कष्टकर–तापक्रम माइनस १४ डिग्री

हिमाल पारिको जिल्ला मनाङमा अत्याधिक चिसोको कारण खोलाको पानी पनि बरफ बन्यो–जनजीवन अत्यन्त कष्टकर–तापक्रम माइनस १४ डिग्री

मनाङ। हिमाली पारिको जिल्ला मनाङको तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेपछि त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण गंगापूर्ण तालका साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ ।…