Tag: होली पर्वको चीर गाडियो–होली पर्व आगमनको शुभसङ्केत

होली पर्वको चीर गाडियो–होली पर्व आगमनको शुभसङ्केत

काठमाडौ। होली अर्थात फागु पुर्णिमा पर्वको आगमनको शुभङ्केत स्वरुप शुक्रबार काठमाडौको बसन्तपुर स्थित हनुमानढोका दरवार क्षेत्रमा चीर गाडिएको छ। बिहान ११ बजेर ५७ मिनेटको शुभसाईतमा रंगीचंगी कपडाको टुक्रा झुण्ड्याएर चीर…