Tag: १२ सय बर्षको इतिहास भएको हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली

१२ सय बर्षको इतिहास भएको हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली हेमानन्द गिरी नियुक्त

काठमाडौ। हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्यमा नेपाली चेली हेमानन्द गिरी नियुक्त भएकी छन्। भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले नेपाली चेली हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो। अव…