Tag: २६ बर्षको अभिनय यात्रामा टाइटानिक हिरो लियोनार्दोलाई पहिलो ओस्कार अवार्ड

२६ बर्षको अभिनय यात्रामा टाइटानिक हिरो लियोनार्दोलाई पहिलो ओस्कार अवार्ड

काठमाडौ। टाइटानिक जस्तो विश्व प्रसिद्ध फिल्मको अत्यन्त चर्चित हिरो लियोनार्दो डिकाप्रियो अभिनय यात्राको २६ बर्षपछि बल्ल यो बर्ष आयोजित ८८ औ ओस्कार फिल्म अवार्डमा सर्वोत्कृष्ट हिरो बन्न सफलता पाएका छन्।…