Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 # – VisionSansar.com

#

#daily video news #Entertainment #TV Shows

रेखा पौडेलको तीज गीतमा व्युटी थेरापिष्ट सुशिला थापाको धमाकेदार अभिनयको बहार

काठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा नेपाली संगीत बजारमा तीज गीतको बाढी नै आउने गरेको छ। पहिला पहिला क्यासेट, सीडी, भीसीडी तथा डीभीडीमा आउने गरेको भएतापनि त्यो ट्रेन्ड भने हटिसकेको छ। तीजका लागि आउने ती तीज गीतहरु युट्युब […]

#Political

सङ्घीय संसद्को प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा सभामुख

काठमाडौं। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका हुन्। विगत तीन महिनादेखि सभामुख पद रिक्त रहेकोमा आइतवारवाट अग्नि सापकोटालाई नयाँ […]

#Political #Social

शताव्दी पुरुष अग्रज संस्कृतिविद डा.सत्यमोहन जोशी अव सिक्कामा

काठमाडौं। नेपालका शताव्दी पुरुष अग्रज संस्कृतिविद डा. सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् डा.सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २५ सय दरका चाँदीका सिक्का सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिकाको पहलमा […]

#Political #Social

ठमेलको कमलपोखरी मासेर छायाँदेवी कम्पलेक्स बनाएकोमा विरोध प्रदर्शन

काठमाडौं। काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन्। नेवाः राजनीतिक अभियानले आज आइतवार इन्द्रचोकबाट निकालेको […]

#Political #Social

साउदी अरेबियाका महिलाले अव पुरुष विना विदेश यात्रा गर्न पाउने

काठमाडौं। साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलोचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जनाएको छ।   बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष […]

#Entertainment

रंगकर्मी गायिका अञ्जु श्रेष्ठको गायन

–सुस्मिता थापा लण्डन। बेलायतमा रहेकी गायिका अञ्जु श्रेष्ठको नयाँ गीत जाँदैछु रिलिज भएको छ। पूर्वीनेपालको ओखल्ढुंगामा जन्मेकी र राजविराजमा हुर्केकी गायिका श्रेष्ठको कर्मथलो यतिखेर बेलायत बनेको छ। यिनै गायिका श्रेष्ठको गीत–रचनामा विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको हो। जसमा सुनिल राईको […]