Tag: A film by Surendra Shrestha

सुरेन्द्र श्रेष्ठको निर्माणमा ऐतिहासिक बुद्धकालिन चलचित्र अंगुलिमाल बन्ने–बुद्धकालिन चलचित्र निर्माणमा साहसिक कदम

मध्यपुर थिमि । नेपालमा बुद्धकालिन चलचित्र कम बनेको छ। अझ नोटिस गर्न लायकको बुद्धकालिन नेपाली चलचित्र चण्डालिका वाहेक अरु बनेको देखिदैन। बुद्ध संवन्धी नेपालमा नै आएर विदेशीले लिट्टिल बुद्ध बनाएको…