Tag: #A Nepal Bhasha Comedy Sirial

नेपालभाषाको हाँस्य सिरियल ख्वताबजीको ऐतिहासिक कीर्तिमान–७ सय एपिसोडको गौरबमय प्रसारण

काठमाडौ। स्वताबजी हाँस्य सिरियल नेपालभाषाको पहिलो लामो समयदेखि प्रसारित पहिलो सिरियल बनेको छ। यही पुष २९ गते यस नेपालभाषाको अत्यन्त लोकप्रिय सिरियल स्वताबजीले प्रसारणको ऐतिहासिक कीर्तिमान ७ सय एपिसोड पूरा भएको…