Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Abiral Barsha

#nature #Social

बर्षा गराउने वायुका कारण देशभर अविरल बर्षा–तीन दिन देशभर मनसुन 

काठमाडौं। नेपालमा न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर अविरल वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले विहीवार रातिदेखि देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार, तीन दिन […]

#nature #Social

बाढी पहिरोमा परेर १७ जनाको मृत्यु र सात घाइते–काठमाडौं समेत जलमग्न

काठमाडौं। नेपालमा हिजो विहीवार रातिदेखि अविरल भैरहेको बर्षाको कारण जनजीवन कष्टप्रद भएको छ। नेपालको राजधानी काठमाडौंमा समेत अविरल बर्षाको कारण सडकमा खोला बग्न थालेको छ। काठमाडौंको कलंकी लगायतका स्थान जलमग्न भएको छ। काठमाडौं उपत्यकाको जनजीवन पनि कठिन बनेको छ। अर्कोतर्फ […]

#nature #Social

देशभर भारी बर्षा–बर्षाको कारण जन–जीवनमा व्यापक प्रभाव–सतर्क रहन अनुरोध

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर नै असारे पानीको बर्षा हिजो शुक्रवार साँझवाट अविरल भैरहेको छ। अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ।अविरल बर्षावाट खेती किसानी गर्ने कृषकहरु दंग परेका छन्। रोपाई मज्जाले गर्न पाइने भयो भनेर रमाएको पाइन्छ। अर्कोतर्फ अविरल बर्षाको […]