Tag: #Actor of Nepal Bhasha

रामकृष्ण ढकालसंग अनुहार मिल्दा रुपेन्द्र श्रेष्ठ हैरान–नेताहरुको बबाल क्यारिकेचर गर्ने गजबका कलाकार

काठमाडौ। विश्वमा आठजनाको अनुहार धेरैजसो जस्ताको तस्तै मिल्ने गरेको पाइएको छ। जसको कारण कतिपय अवस्थामा ती आठजना मध्ये कोही न कोही कही न कही कसैले न कसैले भेट्ने गरेको पाइएको…