
ऐश्वर्य रायको हतार तथा बेहोशीले नदेखिनु पर्ने देखियो
काठमाडौ। हलिउडका कलाकारहरुले जस्तै बलिउडका कलाकारका हरकतले पनि कहिलेकाही बबाल हुने गरेको पाइएको छ। कतिपय कलाकारका त्यस्ता हरकत हतारले हुने गरेको छ भने, कतिको त बेहोशीले हुने गरेको छ। हतार या बेहोशी जे जस्तो अवस्थाले उनीहरु प्रस्तुत भएतापनि उनीहरुको चर्चा […]