Album Anirudhda

#Entertainment

भारतीय गायक सन्दीप सेन गुप्ताको नेपाली एल्बम अनिरुद्ध आउने–६ वटा बुनियाद गीतको संग्रह

काठमाडौ। विगत आठ बर्ष देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीत गायनमा निक्कै प्रखर देखिएका छन्। नेपाली गीत गाउन अत्यन्त रुचि राख्ने गायक गुप्ताको ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वमको नाम अनिरुद्ध हो। अनिरुद्ध […]