
अम्बर गुरुङ्गको अवस्था गंभीर बनेपछि दीप प्रज्वलन गरेर स्वास्थ्य लाभको कामना
काठमाडौ। नेपाली अजर–अमर गीतका स्रष्टा अम्बर गुरुङ्गको अवस्था गंभीर रहेको छ। गएराति काठमाडौको टोखारोड स्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारको क्रममा रहंदा एकाएक बेहोश बनेपछि आइसीयुमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ। खाना खाएको लगतै बान्ता हुने समस्या भएपछि मंगलवार अस्पताल […]