#Ananda Raj KC

#daily video news #Political #Social #TV Shows

लकडाउन दुई महिनावाट तीन महिनामा प्रवेश–पूर्वसैनिक आनन्दराज केसीको आवाज

–सुनकुमार अवाल काठमाडौं। आज मिति २०७७ जेठ ११ गतेसम्म आइपुग्दा देशमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमन फैलिनु नदिनका लागि २०७६ चैत्र ११ गते देखि गरिएको जारी लकडाउनको समयावधि दुई महिना पूरा भएर तेस्रो महिनामा प्रवेश गरेको छ। संक्रमितको संख्या १० जना […]