Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Anita Limbu

#Fashion

लण्डनमा रहेकी नेपाली मोडल अनिता लिम्बुको बेग्लै पहिचान र सहयोग

काठमाडौ। नेपाली मोडलहरुको चर्चा तथा पहिचान विश्वमाझ क्रमिक रुपमा बृद्धि हुंदै गएको पाइन्छ। विशेषत नेपाल बाहिर पढ्न तथा काम विशेषले बस्ने गरेका नेपाली मोडलहरुले अन्तरराष्ट्रिय मोडलिङ्ग क्षेत्रमा बेग्लै पहिचान बढाउने कार्य गरेको पाइएको छ। यसैक्रममा बेलायतको राजधानी लण्डनमा हाल बसोबास […]