Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#AnjanaShrestha

#Entertainment

स्टारमेकरमा मखमली गायनकी धनी गायिका अञ्जना श्रेष्ठको व्यापक सफलता

काठमाडौं। झरिलो मनमोहक मखमली आवाज अनि सुमधुर गायनकी धनी गायिका अञ्जना श्रेष्ठको स्टारमेकरमा व्यापक फ्यान–फ्लोवर्स बृद्धि भएको छ। नेपाली तथा हिन्दी गीत मज्जाले स्टारमेरकमा गाउंदैआएकी अञ्जनाको गायन कलाको तारिफ गर्ने फ्यान–फ्लोवर्सको बृद्धि भएको हो। विशेषत नेपाली गीत गायनमा अञ्जु पन्तदेखि […]