
लोकमानलाई सिफारिस गर्ने प्रमुख दलका नेताहरु पनि जिम्मेवार रहेको ठहर
काठमाडौ। नेपालको संसदमा लोकमान विरुद्धको मंगलवार संसद स्थगित हुनुअघि भएको छलफलमा अधिकाँश सांसदहरुले लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा हतारमा नियुक्तिको लागि सिफारिस गर्ने नेताहरु बढी जिम्मेवार रहेको र उनीहरुलाई उन्मुक्ति दिन नहुने राय प्रकट गरेका छन्। नेपाल मजदुर […]