Tag: Archana Paneru and Raju Giri arrested

पोखरामा नायिका र निर्देशक पक्राउ–चलचित्र जिस्मको शुटिङ्गमा रोक

पोखरा । चलचित्र जिस्मको पोखरामा शुटिङ्ग भैरहेको समयमा नायिका र निर्देशकलाई पोखरा प्रहरीले शुटिङ्गस्थलवाटै पक्राउ गरेको छ। सोमवार चलचित्र जिस्मकी नायिका अर्चना पनेरु र निर्देशक राजु गिरीलाई पक्राउमा परेका हुन्।…