Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Arun Thapa memorable day

#Entertainment

अजर–अमर गायक अरुण थापाको १७ औं पुण्यतिथिमा सांस्कृतिक श्रद्धाञ्जली सभा

काठमाडौ। नेपाली गीत गायनका अजर–अमर गायक अरुण थापाको १७ औं पुण्यतिथिमा सांस्कृतिक संस्थानले शुक्रबार सांस्कृतिक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। राससका अनुसार, शुभारम्भ द म्युजिकल जर्नीसँगको सहकार्यमा राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा १० गायक-गायिकाले थापाका करिब दर्जन गीत गाएर गायक अरुण […]