Tag: Ashirya Deshar

आठ बर्षिया आसिर्या देसार उसुको च्याम्पियन । ३० देखि ३२ तौलमा स्वर्णपदक विजेता ।। पिताजस्तै विश्वविख्यात बन्ने सोच ।।।

काठमाडौं। विश्वविख्यात नेपाली चित्रकार अजय देसारकी आठ बर्षिया जेठी छोरी आसिर्या देसार प्रथम काल भैरब जुनियर खुल्ला उसु च्याम्पियन्स बनेकी छन्। काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजित ३० देखि ३२…