Tag: B P Koirala memorable day

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको ३४ औं स्मृति दिवस -बीपीको संझना

काठमाडौ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका विशिष्ट व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज विहीवार परेको छ। बीपी स्मृति दिवसमा नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रम गरेर…