Tag: #Bada Dashain 2077

आज बडा दशैंको नवौं दिन महानवमी–घर–घरमा तथा विभिन्न शक्तिपीठहरुमा महामाया नवदुर्गाको पूजाआराधना

काठमाडौं। आश्विन शुक्ल नवमी आज बडा दशैंको नवौं दिन महानवमी । घर–घरमा तथा विभिन्न शक्तिपीठहरुमा महामाया नवदुर्गाको पूजाआराधना गरेर महानवमी महादशैं मनाउने कार्य भैरहेको छ। आज महानवमीका दिनमा गरिने महामाया…

गायक जोहेब मानन्धरको सानो बेलाको त्यो रमाइलो दशैंको सम्झना

काठमाडौं। नेपाली गीत सङ्गीत मा दुई दशक भन्दा धेरै समय देखि निरन्तर आफ्नो गीत ले दर्शक श्रोता को मन जित्दै आइरहेको चर्चित गायक जोहेब मानन्धर गायक, सङीतकार र गीत कार…

आज बडा दशैंको आठौं दिन अर्थात महाअष्टमी–हनुमानढोका दशैंघरमा ५४ राँगा र बोकाको बलिप्रथा रोकियो

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज आठौं दिन अर्थात महाअष्टमी पर्व मनाउने कार्य भएको छ। आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले नवदुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउने कार्य गरिन्छ। आज…

आज बडादशैंको सातौं दिन फूलपाती-शुभ साइतको प्रतीक फूलपाती-बडादशैंको मुख्य दिनको शुभारम्भ

काठमाडौं। आज बडादशैंको सातौ दिन आश्विन शुक्ल सप्तमी अर्थात फूलपाती । बडादशैंको मुख्य दिनको शुभारम्भ। आज अपराह्नतिर घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन…

सौन्दर्यविद सुशीला थापाको दशैंको शुभकामनामय कोरोनाको कहरमा काम लाग्ने सल्लाह

काठमाडौं। विश्वलाई आक्रान्त पारिरहेको कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा पनि प्रत्येक दिनजस्तो व्यापक रुपमा नै बृद्धि भैरहेको छ। कोरोना संक्रमणले गर्दा सवैलाई त्राहीमाम पारिरहेको छ। गत चैत महिनावाट नेपालमा फैलिएको…