Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Badri Adhikari

#Entertainment

सफल नाटक ‘बोक्सीको घर’ चलचित्र बन्ने

काठमाडौं। रंगमञ्चको सफल नाटक ‘बोक्सीको घर’माथि नेपाली चलचित्र बन्ने भएको छ। नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशन रहनेगरी नेपाली चलचित्र बन्ने भएको हो। चलचित्र बोक्सीको घरमा सुव्रतराज आचार्यको संयुक्त निर्देशन हुने भएको छ। विसं.२०७३ मा मण्डला थिएटरमा मञ्चन भएको नाटक […]