
बर्षाको भेलमा बागमतीको उर्लदो विराट रुप–बस्तीमा बागमती पस्दा बेहाल
Photo By-Heramba Raj Kadel काठमाडौं। अविरल बर्षाका कारण देशभर बाढी–पहिरोबाट जनजीवनलाई अस्तव्यस्त वनाएको छ। त्यस्तैगरेर, सुरक्षित भनिएको काठमाडौं उपत्यकामा पनि बाढीको प्रकोप देखिएको छ। साउने भेलमा काठमाडौं उपत्यकाका मूल नदीहरु बागमती, मनोहरा, विष्णुमति, हनुमन्ते निक्कै उर्लेको पाइएको छ। यी […]