Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Baglung

#nature

पश्चिम नेपालको बाग्लुङमा भूकम्पको धक्का–गुल्मी, प्यूठान, रोल्पा र रुकुम समेत थर्कियो

काठमाडौं। पश्चिम नेपालको बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो। बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ‘यो नयाँ भूकम्प हो। […]

#nature #Social

बागलुङको तुरतुरेमा ताल फुट्दा एकको मृत्यु र दुई बेपत्ता

काठमाडौं। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको हो। ताल फुटेपछि तालको पानी आधाभन्दा बढी घटेको छ। नागरिक न्यूजका अनुसार, ताल फुटेपछि आएको बाढी र पहिरोमा […]

#nature

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको हो। गए राति झण्डै १० बजेदेखि नै […]