Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Bal Krishna Dhungel arrested by Nepal Police

#Crime

पक्राउ परेका माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान

काठमाडौ। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो। पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर […]