
बैंकर ज्वाला शर्मा विवाह वन्धनमा
काठमाडौ। ग्लोबल आइएमइ बैंक इटहरी शाखाका शाखा प्रमुख ज्वाला शर्मा गौतम विवाह वन्धनमा बाँधिएका छन्। तन्नेरी बैंकरका रुपमा चिनिएका ज्वालाको सिक्किम निवासी नेहारिका नेपालसंग बैशाख १५ गते सिलीगुडीमा विधिवत रुपमा विवाह भएको हो। विवाहको संपूर्ण विधिविधान पूरा गरेर सिलीगुडीमा प्रीतिभोज […]