Tag: Barak Obama’s tango dance

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अर्जेन्टिनाको सुन्दरीसंग ट्यांगो डान्स

काठमाडौ। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुको गौरब बेग्लै हुने गरेको छ। त्यो गौरबतामा उनको हरेक गतिविधिलाई विश्वले नियालिरहेको हुन्छ। बुधवार दक्षिण अमेरिकाको भ्रमणमा पुगेको बेला ओबामा अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा…