Tag: Barshaman Pun

माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि फेरि आक्रमणको प्रयास–माथिबाट ढुङगा लडाएपछि तत्कालै सुरक्षाकर्मीव्दारा हवाई फायर

रोल्पा । रोल्पामा चुनाव प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका नेता तथा रोल्पाका बाम गठबन्धनका साझा उम्मेदवार बर्षमान पुनमाथि आज आइतवार फेरि आक्रमणको प्रयास भएको छ। पुनसहितको टोली रोल्पाको दुईखोली गाउँपालिका…