Tag: #Basanta Shrestha

संगीत–नाट्य प्रतिष्ठानमा नृत्यकर्मी नसमेटिएकोमा घोर विरोध

काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले गरिएको नियुक्तिमा एकजना नृत्यकर्मी नसमेटिएकोमा नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ। नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले प्रेश विज्ञप्ति जारी गर्दै…