
अमेरिकामा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्याय कल्चरल एम्बेसडरमा नियुक्त
काठमाडौ। अमेरिकाको टेक्सासमा आयोजित भव्य कार्यक्रममा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्यायलाई कल्चरल एम्बेसडर नियुक्त गरेको छ। युनाइटेड नेवा युएसएको आयोजनामा वल्र्ड नेवा अर्गनाइजेसनले अमेरिकामा नेपालको भाषा, संस्कृति, परम्परालाई सन् २००७ देखि निरन्तर संवद्र्धन तथा संरक्षण गर्दैआएका राजोपाध्यायको सम्मान स्वरुप कल्चरल […]