Benisha Hamal

#Entertainment

नेपाली फिल्मस्टार बेनिशा हमालमा फुटबलको क्रेज

काठमाडौ। नेपालमा पहिला देखि फुटबलको निक्कै क्रेज रहेको छ। फुटबलको क्रेजमा नेपालका सेलिब्रेटीहरुमा पनि यसको क्रेज हुनु स्वभाविकता मानिन्छ। यसरी क्रेजी हुने नेपाली फिल्मका स्टारमा नायिका बेनिशा हमाल देखिएकी छन्। नायिका हमालमा फुटबलको क्रेज निक्कै पाइएको छ। यसले गर्दा ग्ल्यामर […]